आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

517

रौतहट । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वसांसद मोहम्मद आफ्ताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई ६ सिंगारमनमा आयोजित बिष्णु महायज्ञको उद्घाटन गर्न यहाँ आएका सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...