राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

563

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि हिउँदै संसद अधिवेशन आव्हान गरेकी हुन् ।

सर्वोच्च अदालतले फागुन ११ मा संसद पुनः स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...