गुल्मी- गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको हो। दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन्। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको
Trending
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- टिपर दुर्घटनामा चालकको मृत्यु
- पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा
- बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता
- शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र यादव
- मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.सुनिल रञ्जन सिंह नियुक्त
- विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
- तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
- रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
- सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल
- लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर
सम्बन्धित खबर
- Facebook Comments
- Comments