प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

25

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

दुई दिनको औपचारिक नेपाल भ्रमणमा आउनुभएकाका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गर्नुभएका विदेशमन्त्री आजै स्वदेश फर्किने कार्यतालिका छ ।

Share This:
सम्बन्धित खबर
Loading...