रोल्पामा माओवादीका पुन भारी मतान्तरले अगाडि

271

रोल्पा, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा नेकपा (माअ‍ोवादी केन्द्र)का वर्षमान पुनले सुरूवाती अग्रता लिएका छन् ।

एक हजार ४०० मत गणना हुँदा पुनले १ हजार १५१ मत प्राप्त गरेका छन् ।

पुनमा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पूर्ण बढामरले ३४० मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...