सर्लाही ३ मा माओवादीको अग्रता

66

सर्लाही, ५ मंसिर । सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा (माओवादी केन्द्र)ले पहिलो अग्रता लिएको छ । माओवादी केन्द्रका नरेन्द्र साहले सुरूवाती अग्रता लिएका हुन् ।

उनले ६३५ मत ल्याए अग्रता लिँदा नेकपा (एमाले)का हरि उप्रेतीले ५१५ मत ल्याएर पछ्याइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...