ललितपुर–१ मा एमालेका सिलवाललाई सुरूवाती अग्रता

93

काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन् ।

सिलवालले ६६७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले ४०१ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...