ललितपुर–३ मा एमालेको सुरूवाती अग्रता

41

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अहिलेसम्म नेकपा (एमाले)का उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका छन् ।

सोमबार बिहान प्राप्त मतपरिणामअनुसार खड्काले २९८ मत ल्याएर अघि भएका हुन् । यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की छिन् । उनले १०१ मत ल्याएकी छन् ।

यस्तै, वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले १ मत मात्र प्राप्त गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...