राप्रपा अध्यक्ष लिङ्देनले साइत हेरेरै गरे मतदान

36

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गरेका हुन् ।

झापा–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन् ।

Share This:
सम्बन्धित खबर
Loading...