एमाले अध्यक्ष ओलीले गरे मतदान

44

भक्तपुर, ४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् ।

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैँलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैँलाई मत दिन नपाएका हुन् ।

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...