पूर्वमन्त्री बिना मगरले गरिन् मतदान

45

कञ्चनपुर, ४ मंसिर । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बिना मगरले मतदान गरेकी छन् ।

पूर्वमन्त्री मगरले पुर्नवास नगरपालिका–३ स्थित गोर्खा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

मगर कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...