एमाले उपमहासचिव गुरूङले गरे मतदान

39

लमजुङ ४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।

उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित बुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...