स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे २० बुँदे प्रगति विवरण [सूचीसहित]

279

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री खतिवडाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले कोभिड खोपसम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा संस्था विस्तारसम्बन्धी विषयमा भएका कामलाई प्रगति विवरणमा समावेश गरेका छन् ।

Birodh khatiwada

 

Share This:
सम्बन्धित खबर
Loading...