मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

494

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने गरी सूचना मन्त्रीहरुलाई पठाइएको छ ।

बिहीबार नियमित बैठक भएपनि शुक्रबारको बैठक भने आकस्मिकरुपमा बोलाइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...