मसालका महामन्त्री सिंहलाई कोरोना संक्रमण

437

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोनाबाट संक्रमित भएका छन् ।

८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।

उनलाई ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना पुष्टि भएको थियो ।

परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रसाद पुरीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...