सौर्यको जहाजमा थिए १ विदेशीसहित १७ जना सवार [सूचीसहित]

96

काठमाडौँ, ९ साउन । मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा कम्पनीकै कर्मचारी रहेको पाइएको छ ।

सौर्य एयरलाइन्सका अनुसार विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । १७ जनामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन् ।

यात्रुबाहेक चालक दलका सदस्य पाइलट मनिष रत्न शाक्य र कोपाइलट एस कटुवाल रहेका थिए ।

 

सम्बन्धित समाचार

जहाज दुर्घटनामा परेका सबै सौर्यकै कर्मचारी, १८ जनाको शव निकालियो

त्रिभुवन विमानस्थल बन्द, दर्जनौँ उडान अवतरण प्रभावित

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

 

Share This:
सम्बन्धित खबर
Loading...