उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम [फोटो फिचर]

30

काठमाडौँ, २ साउन । संघीय सरकार र  काठमाडौँ महानगरपालिकाको द्वन्द्वका कारण रोकिएको काठमाडौँको न्युरोडको काम फेरि सुरु गरिएको छ ।

मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौँलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैदेखि काम थालेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...