धादिङ केन्द्रबिन्दु भएर ३.५ रेक्टरको भूकम्प

28

काठमाडौँ, २६ कात्तिक । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति ११ः२३ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु बनाएर ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि पनि धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...