धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प

271

काठमाडौँ, ५ कात्तिक । धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।

बिहान ७स्३९ बजे गएको भूकम्पको कम्पन काठमाडौँ आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...