मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

26

काठमाडौँ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापटि रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोपसमेत लगाए ।

“आयल निगम पेट्रोलिय पदार्थ आफैँ आयात गर्छ, आफैँ व्यापार गर्छ र नियमन पनि आफैँ गर्छ,” उनले भनmे “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”

Share This:
सम्बन्धित खबर
Loading...