अर्घाखाँचीमा टोपबहादुर रायमाझीलाई पराकिलो अग्रता*

448

अर्घाखाँची, ६ मंसिर । अर्घाखाँचीबाट प्रतिनिधिसभामा नेकपा (एमाले)का टोपबहादुर रायमाझीले फराकिलो अग्रता बनाएका छन् ।

रायमाझीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करिब २ हजार ४०० मतले पराजित गरेका हुन् ।

पछिल्लो नतिजा आउँदा रायमाझी २ हजार ४११ मतले अगाडि छन् । उनले ११ हजार ६५२ मत ल्याउँदा कांग्रेसकी पुसाल ९ हजार २४१ मतमा समेटिएकी छन् ।

*अन्यथा भएकाले सच्याइएको/सम्पादक

Share This:
सम्बन्धित खबर
Loading...