अर्घाखाँची, ६ मंसिर । अर्घाखाँचीबाट प्रतिनिधिसभामा नेकपा (एमाले)का टोपबहादुर रायमाझीले फराकिलो अग्रता बनाएका छन् ।
रायमाझीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करिब २ हजार ४०० मतले पराजित गरेका हुन् ।
पछिल्लो नतिजा आउँदा रायमाझी २ हजार ४११ मतले अगाडि छन् । उनले ११ हजार ६५२ मत ल्याउँदा कांग्रेसकी पुसाल ९ हजार २४१ मतमा समेटिएकी छन् ।
*अन्यथा भएकाले सच्याइएको/सम्पादक