मुस्ताङमा कांग्रेसको अग्रता कायमै, नेका २०३५, एमाले १६५७

42

मुस्ताङ, ५ मंसिर । गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ ।

जसअनुसार मुस्ताङमा ३ हजार ७७९ गमगणना गर्दा नेपाली कांग्रेसले २ हजार ३५ मतसहित अग्रता लिएको छ भने नेकपा एमाले १ हजार ६५७ मतसहित पछ्याइ रहेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा ४१ मत प्राप्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...