धनुषा–३ मा एमालेकी महतोलाई सुरूवाती अग्रता

61

धनुषा, ५ मंसिर । धनुषा–३ मतगणना सुरू भएको छ । ७०० मतगणना हुँदा नेकपा (एमाले)की जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३३ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...