कांग्रेस महामन्त्री शर्माले गरे मतदान

31

झापा, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापामा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि मतदान गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा उनले बिहान ९ः०७ बजे मतदान गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...