काठमाडौँ, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् ।
ललितपुर महानगरपालिका–१८ स्थित रत्नज्योती परिवार महिला भवनमा पुगेर मतदान गरेकी हुन् । सो अवसरमा सञ्चारर्कीसँग कुरा गर्दै डा.कार्कीले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताइन् ।