पेट्रोलियम पदार्थको मूल्य बढ्यो

225

काठमाडौँ, ३१ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो । अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...