सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौँ : प्रचण्ड

88

जनकपुरधाम, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब सदन सुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले मधेसका धेरै मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानका लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...