मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्न सक्ने

345

काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरेका थिए ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...