वामदेव गौतम दम्पतीलाई कोरोना

258

काठमाडौँ । नेकपा (एमाले)का पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् ।

“हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...