कांग्रेस मतदानस्थलमा पत्रकारहरुको विरोध

201

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मतदानस्थलमा फोटो/भिडियो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रियसभा गृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

पत्रकारहरु जारी मतदानको फोटो/भिडियो खिच्न बुथतर्फ जाँदै गर्दा सुरक्षाकर्मीले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामेरा डाउन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...