एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुस् : ओली

234

चितवन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

“एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,” नारायणी नदी किनारमा उभिएर ओलीले भने, “एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...