काठमाडौं । नेकपा (एमाले)ले १६ वटा विभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गरेपछि विभागले अन्तिम रुप पाएको हो ।
माधव नेपाल पक्षका लागि केही सदस्य खाली राखेर विभागलाई पूर्णता दिएको एमालेले जनाएको छ ।
एमाले संगठन विभागको नेतृत्व उपमहासचिव विष्णुप्रसाद पौडेल र प्रचार विभागको नेतृत्व सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पाएका छन् ।
एमालेका विभागमा समेटिएकाहरुको नामावली यसप्रकार छ ।
एमाले विभागको नामावली