यी हुन् पुनः गठित १७ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

268

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका छन् ।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिनेछन् ।

पुनःगठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

जसअनुसार विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

  • प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग
  • विष्णु पौडेलः उप्रधानमन्त्री, अर्थ
  • राजेन्द्र महतोः उपप्रधानमन्त्री, सहरी विकास
  • रघुवीर महासेठः उपप्रधानमन्त्री, परराष्ट्र
  • कृष्णगोपाल श्रेष्ठः शिक्षा
  • बसन्तकुमार नेम्वाङः भौतिक पूर्वधार तथा यातायात
  • लीलानाथ श्रेष्ठः कानुन न्याय तथा संसदीय मामिला
  • शरतसिंह भण्डारीः ऊर्जा
  • अनिल झाः खानेपानी तथा सरसफाइ
  • विमल श्रीवास्तवः श्रम तथा रोजगार
  • उमाशंकर अरगरियाः वन तथा वातावरण
  • लक्ष्मणलाल कर्णः भूमि व्यवस्था
  • चन्दा चौधरीः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • एकवाल मियाँः युवा तथा खेलकुद
  • चन्द्रकान्त चौधरीः राज्यमन्त्री ऊर्जा
  • रेणुका गुरुङः राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
Share This:
सम्बन्धित खबर
Loading...