काठमाडौं । सरकारले दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउने भएको छ ।
पहिलो चरणमा खोप लगाएकाहरुलाई सरकारले काठमाडौंका विभिन्न १९ स्थानबाट खोप लगाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएकाले खोप कार्ड लिएर सम्पर्क गर्न समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
खोप लगाइने स्थानहरु