पत्रकार महासंघमा दलीय गठबन्धन, को-को भए उम्मेद्‌वार ? (सूचिसहित)

322

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि शनिबार मनोनय दर्ता भएको छ ।

आगामी २५ गते हुने निर्वाचनका लागि अध्यक्षका पदमा ५ जनाको उम्मेदवारी परेको छ । महासंघमा कांग्रेस-माओवादी र एमाले-जसपा गठबन्धन भएको छ ।

कांग्रेस-माओवादी गठबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेद्‌वारी परेको छ । युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेद्‌वारी दिएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेद्‌वारी दिएका हुन् ।

कांग्रेस माओवादी गठबन्धनमा अधिकांश बागी उम्मेदवारी परेको छ ।

हेर्नुस् सूचि

नेपाल पत्रकार महासंघ

Share This:
सम्बन्धित खबर
Loading...