कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।
प्रेस संगठन नेपालले आइतबार कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जन अदालतमै जाने भनेर संसद विघटन गर्नुपरेको स्पष्ट पारे ।
उनले देशलाई औधोगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए ।