काठमाडाैं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेकाे छ । त्यसैगरी हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन पनि गरेको छ ।
सरूवा भएका डिएसपीहरूकाे सूची यसप्रकार रहेकाे छ ।
पदस्थापन भएका एसपीहरूकाे सूची यसप्रकार रहेकाे छ ।