केजिएफ टुको टिजर रिलिज भएको २४ घन्टामै ट्रेन्डिङ नम्बर एकमा [भिडियाे]

253

काठमाडाैं । केजिएफ च्याफ्टर टुको टिजर रिलिज भएको २४ घन्टा पुग्न नपाउदै ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ ।

रकिङ स्टार यशको बहुप्रतिक्षित चलचित्र केजिएफ २ को टिजर बिहीबार मात्र रिलिज गरिएको हो भने चलचित्र चाँडै सिनेमा हलमा लाग्नेछ ।

यो बलिउडकै लागि बहु प्रतिक्षित मुभी, जो केजिएफको सिक्युएल हो । जसमा सजय दत्तको आगमनले झन तहल्का मचाउने निश्चित छ ।

रबिना टन्डनको विशेष भूमिकाले अझै मसलाको काम गर्ने छ भने रकिङ स्टार यशको सानदार टिजरले नै धमाका मचाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...