माघ १५ देखि २१ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक हुने

225

काठमाडौं । निर्वाचन आयोगले आउँदै माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

यहिँ पुष पाँच गतेसम्म १८ वष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीको समयमा तोकिएको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ ।

यस्तै झुठो विवरण दिइ कसैले नामावलीमा नाम समावेश गरेको भए अद्यावधिक अवधिमा त्यसविरुद्ध उजुरी दिन सकिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...