कोरोना संक्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु

164

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमण भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...