सन्जिवले ल्याए ‘कान्छा कान्छी’ (भिडियोसहित)

306

काठमाडौं । गायक सन्जिव पराजुलीको ‘कान्छा कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनीक भएको छ । सन्जिव पराजुली र टीका प्रसाईँको स्वारमा रहेको गीत सँगसँगै एल्वमको हो ।

पल शाह र एलिसा राईले अभिनय रहेको उक्त गीतलाई म्युजिक एरेन्ज रिकेश गुरुङले गरेका छन्, भने लय तथा शब्द बसन्त सापकोटाको रहेको छ ।

किङस्टोन इस्टिच्युट अष्ट्रेलियाले निर्माण गरेको यो गीतमा प्रोमो एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालीले सहयोग गरेको छ । भिडियोलाई लक्ष्मण पौड्यालले निर्देशन गरेका हुन् भने कोरियोग्राफ राजिव समरले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...