गुल्मी- गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको हो। दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन्। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको
Trending
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- मकैको खोस्टा उपयोगका लागि तालिम
- बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.सङ्कल्प केसी
- साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य
- अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
- म्याद गुज्रिएको औषधि र जथाभावी टुर्क्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
- सत्तरी वर्षमा नागरिकता !
- सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
- करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
- विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
सम्बन्धित खबर
- Facebook Comments
- Comments