प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइरालाबाट लगाए भाइटीका

112

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरु बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तस्बिर प्रमका प्रेस सल्लाहकार सूर्य थापाबाट

Share This:
सम्बन्धित खबर
Loading...