पछिल्लो २४ घन्टामा थपियो २,१२० जनामा कोरोना संक्रमिण

167

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २८ ज्यान गुमाउनेको संख्या पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...