तीन मन्त्रीको शपथ साँझ ५ बजे काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ ।…