बहुमतको बिजोग काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको…
नेकपाका दुवै समूह सकसमा काठमाडौं । सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार…
नेकपा ओली पक्षकाे स्थायी कमिटी बैठक आज पनि बस्दै काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकाे स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।…
नेकपा विवादमा आयोगले तत्काल निर्णय नलिने काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनीरूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै…
सजिलो छैन सरकार गठन काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो । तर, प्रधानमन्त्री…
देउवासँग दाहाल–नेपालको प्रस्तावः नयाँ सरकारमा सहकार्य गरौँ काठमाडौं । संसद्मा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि…
प्रचण्ड नेपाल समूहद्वारा आफ्ना सांसदलाई तत्काल उपत्यका नछाड्न निर्देशन काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएको छ । सो पक्षको संसदीय…
अदालतको फैसलाले पार्टी अझ बलियो बनाउने अवसर मिल्यो : तामाङ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वकानुनमन्त्री शेर बहादुर तामाङले सर्वोच्च…
सर्वोच्चको फैसला अलोकतान्त्रिक असंवैधानिक कदमको अन्त्य : देवेन्द्र पौडेल थम्मन थापा स्याङजा । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली…
सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित : नेपाल काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको…