खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकको उद्धार काठमाडौँ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराति घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने…
लुम्बिनीमा रमा घर्तीमगरले मात्र रोजिन् एकीकृत समाजवादी पार्टी दाङ । लुम्बिनी प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ । झन्डै शून्य…
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त रुपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । सुवेदीले सोमबार प्रदेश…
अजय शाही भन्छन्,‘म स्वतन्त्र सांसद् हुँ, एमालेको कारबाहीको औचित्य छैन’ बुटवल । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद् तथा बिनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको…
लुम्बिनी प्रदेशसभा बैठक भदौ ७ गतेसम्म स्थगित रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको नवौँ…
एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित रुपन्देही । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार…
विमला वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र रुपन्देही । प्रदेश सरकारमा बिना विभागीय मन्त्री अजय शाही र सांसद् विमला वली खत्रीलाई पदमुक्त गर्न नेकपा एमालेले…
बर्दियाबाट हराएकी तीन किशोरी नवलपरासीमा भेटियो श्याम थापा सुस्ता । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएकी तीनै जना किशोरीहरु शनिबार…
एमालेले सोध्यो लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई स्पष्टीकरण काठमाडौं । नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले!-->!-->!-->…
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।…