राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस काठमाडौँ, १३ कातिक । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक…
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ…
विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै काठमाडौँ, १३ कात्तिक । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले…
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने काठमाडौँ, १३ कात्तिक । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान…
पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा काठमाडौँ, १३ कात्तिक । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल…
अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा दाङ, १३ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण…
नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै बाँके, १३ कात्तिक । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण…
लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै काठमाडौँ, १३ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट…
जिप दुर्घटनमा एक जनाको मृत्यु, चार जना घाइते बैतडी, १३ कात्तिक । जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप मेलौली नगरपालिका–७ स्वाखानीमा…
सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री कार्की काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार…