आज विश्व निमोनिया दिवस : रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड काठमाडौँ, २६ कात्तिक । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम…
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन बागलुङ, २६ कात्तिक । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र…
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ काठमाडौँ, २६ कात्तिक । नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई…
मधेस प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय… काठमाडौँ, २५ कात्तिक । सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै…
‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान काठमाडौँ, २५ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ…
जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : रेखा शर्मा काठमाडौँ, २५ कात्तिक । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जेनजी आन्दोलनको…
रैथाने बाली संरक्षणमा प्रदेश सरकार हेमन्त केसी सुर्खेत, २५ कात्तिक । कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू चिनो, कागुनो,…
महिला क्रिकेट टोली भारत प्रस्थान कञ्चनपुर, २५ कात्तिक । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको…
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ : डा.महत काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय काठमाडौँ, २५ कात्तिक । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी…