पहिले र आजकलको दसैँ

पहिले, बिहानीको घमाइलो घामसँगै दसैँ आउथ्यो। खेतमा झुल्नै आँटेका पहेँला धानका बालासँगै दसैँ आउथ्यो। लाहुरबाट आउने…